साउन २७, पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रमा विद्युत् बक्यौता रु १४ करोड सात लाख नौ हजार पुगेको छ । 

प्राधिकरणको सबैभन्दा बढी सडक बत्तीको रु १० करोड ९५ लाख २५ हजार रहेको छ । बक्यौता भुक्तानीका लागि पोखरा उपमहानगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रमा विद्युत् बक्यौता रु १४ करोड सात लाख नौ हजार पुगेको छ । 

प्राधिकरणको सबैभन्दा बढी सडक बत्तीको रु १० करोड ९५ लाख २५ हजार रहेको छ । बक्यौता भुक्तानीका लागि पोखरा उपमहानगरप"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रमा विद्युत् बक्यौता रु चौध करोड

साउन २७, पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रमा विद्युत् बक्यौता रु १४ करोड सात लाख नौ हजार पुगेको छ । 

प्राधिकरणको सबैभन्दा बढी सडक बत्तीको रु १० करोड ९५ लाख २५ हजार रहेको छ । बक्यौता भुक्तानीका लागि पोखरा उपमहानगरपालिकालाई बारम्बार ताकेता गरेता पनि भुक्तानी हुन नसकेको केन्द्रका सहायक लेखापाल द्रोणराज बरालले जानकारी दिनुभयो । 

समयमा विद्युत् महसुल नतिरी लाइन काटिएका ८५० ग्राहकसँग रु ६७ लाख नौ हजार बक्यौता रहेको छ । लाइन काटिएको छ महिनासम्म पनि विद्युत् महसुल नबुझाउने ग्राहकलाई प्राधिकरणले कालोपाटीको सूचीमा राख्ने गरेको छ । सो सूचीमा पर्ने ग्राहकका तीन पुस्तेसम्मकाले नयाँ विद्युत् लाइन नपाउने बताइएको छ । 

गृहमन्त्रालयअन्तर्गत पोखरास्थितका कार्यालयमा रु एक लाख ७२ हजार ५६५ र अदालतमा रु ८० हजार विद्युत् बक्यौता रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई