प्रेम सुनार । साउन–२७, गुल्मी । अव देखि गुल्मीको सदरमुकाम तम्घासमा एउटै छाता मुनी घरेलु उत्पादन र प्रयोगका सवै वस्तु  किन्न पाईने भएको छ ।  विहिवार भव्य समारो विच उद्घाटन गरिएको कोसेलीघर सहकारी संस्था लिमिटेडको  स्वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । साउन–२७, गुल्मी । अव देखि गुल्मीको सदरमुकाम तम्घासमा एउटै छाता मुनी घरेलु उत्पादन र प्रयोगका सवै वस्तु  किन्न पाईने भएको छ ।  विहिवार भव्य समारो विच उद्घाटन गरिएको कोसेलीघर सहकारी संस्था लिमिटेडको  स्वर"/>
2026-09-01 06:27 PM
अर्थ/विकास

तम्घासमा घरेलु वस्तु एउटै छाता मुनी

प्रेम सुनार । साउन–२७, गुल्मी । अव देखि गुल्मीको सदरमुकाम तम्घासमा एउटै छाता मुनी घरेलु उत्पादन र प्रयोगका सवै वस्तु  किन्न पाईने भएको छ ।  विहिवार भव्य समारो विच उद्घाटन गरिएको कोसेलीघर सहकारी संस्था लिमिटेडको  स्वरुममा  त्यस्तै सवै प्रकारका वस्तु पाईने भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेको कोसेलीघर स्वरुम तम्घासको पुतली वजारमा रहेको छ ।  त्यहाँ उत्पादित वस्तुहरुको अवलोक गर्दै प्रमुख जिल्ला अधिकारी राना मगरले गुल्मीमा धेरै प्रकारका कच्चा पदार्थहरु रहेको आफुलाई पहिल्लै देखि जानकारी भएको र ति कच्च पदार्थहरुलाई सदुपयोग गरेर घरेलु प्रयोगका वस्तुहरु वनाएर सरल वजार व्यवस्था मिलाएकोमा आयोजक संस्थालाई धन्यवाद दिनु भएको थियो । उहाँले  घरेलु वस्तु उत्पादनका लागि घरेलु तथा साना उद्योग ज्ञज्ञविकास समितिले खेलेको भुमिका प्रति धन्यवाद  समेत दिनु भएको छ । कार्यक्रममा स्थानिय विकास अधिकारी डिलाराम पन्थीले  पनि मन्तव्य राख्नु भएको थियो ।

उद्घाट भए लगत्तै त्यस सो रुममा  ग्राहकहरुको भिड लागेको थियो । प्रमुख जिल्ला अधिकारी राना मगरले पनि सेरामिक्सका  आकर्षक वस्तुहरु  किन्नु भएको थियो ।   सो संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेले जाम जुस देखि चुक अचार सम्म र कुचो देखि दराज सम्मका सवै घरेलु वस्तुका अलवा हाम्रै गाउँमा उत्पादित सुईटर कपडाहरुको उचित वजार व्यवस्थापन गर्न घरेलु तथा साना उद्योग विकास समिति , गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति लगायतका संस्थाहरुले खेलेको भुमिका प्रति आभार प्रकट गर्नु भएको थियो ।   कोसेली घरका कोषाध्यक्ष विरबहादुर कार्कीका अनुसार ३८ जना शेयर सदस्यहरुबाट १० लाखको लागतमा सञ्चालन गरिएको हो ।

कोसेलीघरका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हरिप्रसाद पाण्डेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन