Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

By साझासवाल

<p>जेठ २०, काठमाडौं । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।&nbsp;<br></p><p>बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।</p><p>यो समाचार आजको नागरिक दैनिकमा छ ।&nbsp;</p>