पढ्न करिब 1 मिनेट लाग्छ

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित एक होटेलमा माछा मार्दै कर्मचारी । पर्यटकलाई आफ्नै पोखरीका ताजा माछा खुवाउने सोचका साथ लेकसाइडका धेरै होटेल व्यवसायीले पोखरी बनाएर माछापालन गरेका छन् । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस