साउन २८, काठमाडौँ | चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, काठमाडौँ | चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीसँग सम्बन्ध नटुटोस भनेर यसो गरिन्छ

२०७३, २८ श्रावण शुक्रबार ०८:१३

साउन २८, काठमाडौँ | चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्नो बेडरूममा सेक्स डल राख्न थालेका छन् । कयौं मानिसहरु यस्ता पनि छन् जो आफ्नो पत्नीसँग टाढा बन्छन् तर आफ्नो कारण श्रीमतीसँग बिछोड नहोस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा उनीहरुले परस्त्रीसँगको आकांक्षा नहोस् भन्ने हेतुले सेक्स डलसँग आफ्नो यौनइच्छा पुरा गर्छन । 

यी सेक्स डलहरु थर्मोप्लास्टिक र रबरजस्तो म्याटेरियलबाट बनाइन्छ । यो डलहरु निकै सफ्ट र आकर्षक देखिन्छन् । यिनीहरुको हात एडजस्ट खालको हुन्छ, यिनीहरुको सम्पूर्ण अंगहरु मानिसको जस्तै हुन्छ । बेइजिंगका केहि छनौटमा परेका ख्यातीप्राप्त पसलहरुमा पछिल्लो बर्षदेखि यस्ता डल्सहरु बेच्ने गरिएको छ । हाई क्वालिटीको सेक्स डल्सको मूल्य २/३ लाखसम्म पर्छ । मानिसहरु यी सेक्स डल्सलाई कुनै युवतीको रुपमा हेर्ने गर्छन र डल्ससँग प्रेम गर्छन । 


एक जना व्यक्ति ली पछिल्लो १० बर्षदेखि बिवाहित हुन्, तर घरबाट टाढा रहेर काम गर्छन । उनि आफ्नो पत्नीलाई ढोका दिन चाहदैनन्, यसैले सेक्शुअल आवश्यकता पूरा गर्नको लागि उनले सेक्स डल किनेर उपयोग गर्दै आएका छन् । – एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह