2026-07-11 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

असार ९, काठमाण्डौं। आइएमई लाइफ इन्स्योरेन्सले मार्केटिङ तथा सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका लागि उक्त पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश नम्बर १ को राजारानी, विराट चोक, खोटाङ, दुई नम्बर प्रदेशको राजविराज, कञ्चनपुर (राजविराज), महोत्तरी, सिराहा, बागमती प्रदेशको न्यू रोड, स्वयम्भु, भैसेपाटी, कालीमाटी, जोरपाटी, पेप्सीकोला, सुन्दरीजल, चागुँनारायण, थानकोट, थली, साँखु, सूर्यविनायक, खुर्कोट (सिन्धुली), चौतारा (सिन्धुपाल्चोक), भकुण्डे बेँसी, चितवन, फापरवारी, मनोहरी, धादिङ बेँसी लगाएतका ठाउँमा कर्मचारी माग गरेको जनाएको छ ।

यस्तै, कम्पनीले गण्डकी प्रदेशको हेम्जा, विरौटा, बुर्तिवाङ, अबु खैरेनी, हुवास, लुम्बिनी प्रदेशको बर्दघाट, देवघाट, चन्द्रौटा, भालुवाङ, तुल्सिपुर, तौलिहवा र रोल्पा, कर्णाली प्रदेशको बाँके, सुनसरी र सुदुर पश्चिम प्रदेशको सुखडाका लागि उक्त पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक व्यक्तिले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट