२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आयल निगमले माग्यो १७ कर्मचारी (विज्ञापन सहित)

१ श्रावण २०७८, शुक्रबार ०७:२९

साउन १, काठमाडौं । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत १७ जना कर्मचारीको माग गरेको छ । 

निगमले ७ जना छैटौं तहमा, पाँचौ तहमा ३ जना, चौथो तहमा २ जना, तहबिहिन टेक्निसियन ४ जना र बाउजर अपरेटरमा १ जना कर्मचारीको माग गरेको छ । जसमा तहबिहिन, चौथो र पाँचौको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै छैठौं तहको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । साथै महिला एवं अपाङ्गको हकमा ४० वर्षको ननाघेको हुनुपर्नेछ ।

त्यसैगरी, निगमले छैठौं तहका लागि १ हजार रुपैयाँ, पाँचौ तहका लागि ४ सय, चौथो तहलाई ३ सय रुपैयाँ र तहबिहीनलाई २ सय रुपैयाँ परिक्षा दस्तुर तोकेको छ । साथै एउटै पदका लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी छैठौं तहलाई ४ सय, पाँचौ तहलाई २ सय, चौथो तहलाई १ सय ५० र तहबिहिनका लागि १ सय रुपैयाँ थप परिक्षा रकम बुझाउनुपर्नेछ ।

निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्धारा छनौट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले https://jobs.noc.org.np/Open/rec/Default.aspx मा गएर अनलाइन फारम भर्न सक्ने जनाएको छ ।

निगमका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ