साउन ३०, बागलुङ । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । 

दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, बागलुङ । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । 

दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने ग"/>

2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राहदानीबाट तीन करोड राजस्व सङ्कलन

साउन ३०, बागलुङ । जिल्ला प्रशासन कार्यालयले गत आवमा साधारण सेवातर्फ दर्ता भएका ६ हजार ७७४ राहदानीबाट रु दुई करोड ९८ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । 

दू्रत सेवा प्रयोगकर्ताले भने जिल्लाबाट सिफारिस लिई राजस्व राहदानी विभागमै बुझाउने गरेका छन् । गत वर्ष दू्र्रत सेवाका लागि तीन हजार ५६० जनालाई राहदानीका लागि सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो । 

अघिल्लो आवमा दू्र्रत सेवाका लागि आठ हजार ६०७ राहदानी सिफारिस भएका थिए भने साधारणतर्फ ६ हजार ९५४ राहदानी जिल्लामै दर्ता भएका थिए । दू्र्रत सेवा प्रयोग गर्ने सेवाग्राहीले रु १० हजार तिरेर केन्द्रबाटै हप्तादिन भित्रमा राहदानी लिने गरेका छन् भने साधारण सेवा लिनले भने रु पाँच हजार तिरेर ४५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने गरेका छन् । 

अघिल्लो आवमा जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ५०० राहदानी वितरण गरिएको थियो । यस्तै बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रबाट २०७१ साल फागुनबाट राहदानी सेवा दिन थालिएको छ । जिल्लाबाट ४० हजार बढी सर्वसाधारण अध्ययन र रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई