२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआइसी एशिया र सेञ्चुरी बैंकमा जागिरको अवसर, कुन पदमा कति छ कोटा ?

२० श्रावण २०७८, बुधबार ०५:४७

साउन २०, काठमाडौं । सेञ्चुरी बैंक र एनआइसी एशिया बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेका छन् । सेञ्चुरी बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ ।

बैंकले बुधबार सार्वजनिक सुचनामार्फत म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनमा कही संख्यामा कर्मचारी माग गरेको छ । यी पदका लागि बैंकले १८ वर्षदेखि ३० वर्ष उमेर ननाघेका कर्मचारी माग गरेको हो । उक्त उमेर समुहका बैंकले तोकको योग्यता पुग्ने इच्छुकले रोजगारीको लागि आवेदन दिन सक्नेछन् । आवेदन भदौ २ गतेसम्म बैंकको आधिकारी वेवसाइटमार्फत् दिनु पर्नेछ ।


एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी 

एनआइसी एशिया बैंकले सातै प्रदेशका लागि रोजगारीको अवसर खुलाएको छ । बैंकले सार्वजनिक सुचनामार्फत् सातै प्रदेशका लागि रोजगारी दरखास्त आह्वान गरेको हो।

सातै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न ५ वटा पदमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । जसमा ब्राञ्च म्यानेजर, सुपरभाइजर, सिनियर/जुनियर अफिसर, अप्रेशन म्यानेजर, रिलेसनशीप म्यानेजर र चार्डर्ट एकाउण्टेड/सेमी क्वालिफाइड चार्डर्ट एकाउण्टेड माग गरको छ ।

तोकिएको योग्यता पुगेका इच्छुकले भदौ २ गतेसम्म बैंकको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ