साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएक"/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

अपडेट: काभ्रे बस दुर्घटना: ३२ को मृत्यु, ३६ जना घाइते, एक जनाले हाम फालेर बाँचे

२०७३, ३१ श्रावण सोमबार ०९:५३

साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ ।

बा ३ ख १०६ नम्बरको बस काभ्रेको बिर्ता देउराली–९ को खहरे भिरबाट साढे १ बजेतिर खस्दा अहिलेसम्म ३२ जनाको शव निकालिएको घटनास्थलबाट स्थानीय गोपाल प्रसाद पन्तले साझासबाललाइ जानकारी दिए । बसबाट हाम फालेका एकजना सकुसलमादनकुडारी–१ का ज्वारलाल तामाङका अनुसार बसमा करिब १० जना छतमा, कम्तिमा १५ जना उभिएका गरि करिब ५५ जना सवार थिए । 

छतमा यात्रारत उनले बस एकाएक भीरबाट खस्न लागेपछि हाम्फाल्न भ्याउँदा बाँच्न सफल भएका थिए । दुर्घटनामा ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि धुलिखेल र काठमाडौं तयारि भईरहेको छन् ।घटनास्थल धुलिखेलबाट ४५ मिटर टाढा पर्दछ । कच्चीबाटोमा गाडी ‘ओभर लोड’ भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाबारे थप विवरण आउन बाँकि… 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो