Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, डेढ दर्जन घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, काठमाडौं । बैतडीमा आज दिउँसो बस दुर्घटना हँदा गर्भवती महिलासहित ५ जनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । ४५ जना यात्रु रहेको बस दुर्घटना हुँदा घाइते भएका १९ जनालाई उपचारका लागि डढेलधुरा लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरी टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।