2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाले माग्यो ४ हजार जनशक्ति, ८ पासलाई पनि अवसर

भदौ १८, काठमाडौं । नेपाली सेनाले ४ हजार सैन्य पदको लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरि ४ हजार जना जनशक्ति माग गरेको हो ।

सेनाले आज भदौ १८ गतेदेखि असोज १६ गतेसम्म नियमित दस्तुर बुझाई र असोज १७ गते देखि असोज २४ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन दिन सकिने जनाएको छ। दरखास्त फारम दस्तुर १५० रहेकोले एक भन्दा बढी समुहमा आवेदन गर्ने भए हरेक समुहको लागि थप २० प्रतिशत लाग्ने सेनाले उल्लेख गरेको छ ।

आवेदन दिनको लागि न्युनतम शैक्षिक योग्यता ८ कक्षा पास हुनु पर्ने छ । १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाहरुले मात्र आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई