२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्वाचनपछि नेकपा एमाले खोज्न टर्च बाल्नुपर्छ : नेपाल

२०७८, ९ आश्विन शनिबार ११:५७

असोज ९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका छन्। शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको नेकपा एमाले अबको चुनावपछि कता छ? भनेर टर्च बालेर खोज्नुपर्ने बताए। उनले नेकपा एकीकृत समाजवादी गठन भएको एक महिनामै केपी ओलीलाई धुलो चटाएको दाबी  गरे।ओली व्यक्तिवाद र गुटवादमा रमाएको भन्दै दक्षिणपन्थी दिशामा लागेर विदेशीको अगाडि लम्पसार परेको उनले आरोप लगाए।  

‘ओलीको पार्टीलाई हाम्रो समाजवादीसँग दाँज्नै मिल्दैन। हाम्रो पार्टी नेपाली जनताको लागि बनेको हो। अध्यक्ष नेपालले भने, ‘हामी आफ्नो कमजोरी मान्न सक्छौँ। तर, ओली आफूविरुद्ध केही सुन्न सक्दैनन्। उनी आफ्नो हुकुम चलाएर दलाल पुँजीवादसँग साँठगाँठ गर्छन्।’ ओलीले आफ्नो पद जोगाउन पटक-पटक प्रतिनिधिसभा भंग गरेको उनले आरोप लगाए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा