By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
5 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
23 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
23 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
24 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
1 hour ago
सुनचाँदीको मूल्य बढ्यो
6 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: अलैँचीको ‘हब’ बन्दै लमजुङ
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अलैँचीको ‘हब’ बन्दै लमजुङ
काठमाडौँ - KTMकृषि गतिबिधीलम्जुङ्ग - LMG

अलैँचीको ‘हब’ बन्दै लमजुङ

kit
Last updated: August 17, 2016 11:03 am
kit
5 Min Read
Share

ऋषिराम अधिकारी/भदौ १, लमजुङ । बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएका सोमबहादुरले खासै कमाउन सकेनन् । ऋण गरेर दोस्रोपटक उहाँ विदेश जानुभयो ।

दोस्रो पटक पनि उहाँ विदेशबाट रित्तो हात घर फर्किनुभयो । त्यसपछि उहाँ गाउँमै अलैँची खेती गर्नथाल्नुभयो । गाउँमा अलँैची खेतीमा लागेपछि उहाँले दुई पटकसम्म विदेश जाँदा लागेको ऋण तिर्नुभयो । आव २०७१÷७२ मा उहाँले अलैँची बेचेर रु चार लाख कमाउनुभयो भने आव २०७२/७३ रु सात लाख आम्दानी गर्नुभयो । उहाँ अहिले गाउँका युवालाई विदेश नजान सल्लाह दिँदै हिँड्नुभएको छ ।

यस्तै खाँचेकै कालु गुरुङले दुई वर्षअघि सरमुकाम बेँसीसहरमा रु १६ लाख हालेर जग्गा किन्नुभयो । उहाँ अहिले घर बनाउने तयारीमा हुनुहुन्छ । “न त म ढाक्रे हो, न त पेन्सन छ, न त म विदेश गएँ । गाउँमा जम्मा छ हलको पाखा बारीबाहेक मेरो कुनै पैतृक सम्पत्ति छैन । तर धन्न अलैँची मेरो सहारा बन्यो,” उहाँले भन्नुभयो ।

पसगाउँ–८ का होमबहादुर गुरुङले गत वर्षदेखि धान रोप्न छाड्नुभयो । मुस्किलले १५ मुरी धान फल्ने जग्गामा उहाँले अलैँची खेती गर्दैआउनुभएको छ । यस आवमा रु १० लाख बराबरको अलैँची फल्ने उहाँको विश्वास छ । दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट ५० प्रतिशत अनुदानमा छ हजार बीउ लिई उहाँले आफ्नै लगानीमा अलैँची खेती सुरु गर्नुभएको थियो ।

“यस वर्ष ३० हजार अलैँचीका बिरुवा बिक्रीबाट रु १३ लाख कमाइ भयो,” उहाँले भन्नुभयो । सोमबहादुर, कालु र होमबहादुर मात्र होइन यतिबेला खाँचे, पसगाउँ, इलमपोखरी, ढोडेनीलगायतका ठाउँका बासिन्दा अलैँची खेतीतर्फ आकर्षित भएका छन् । अन्य खेतीपातीभन्दा मनग्य आम्दानी हुने र बजार मूल्य बढ्दै गएपछि किसान व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेका छन् ।

अलैँचीको आम्दानीबाट लमजुङको इलमपोखरीका किसानले लघुजलविद्युत् आयोजना निर्माण गरी गाउँ नै झिलीमिली पारेका छन् । जिल्ला कृषि विकास कार्यालयले जिल्लालाई अलँैची पकेट जिल्लाका रुपमा घोषणा गर्दै अलैँची खेती विस्तारमा ध्यान केन्द्रित गरेपछि पछिल्लो समय अलैँची खेतीले थप व्यावसायिकता पाएको हो ।

वर्षमा दुईपटक गोडमेल गरेपछि कुनै झन्झट गर्न पनि नपर्ने भएकाले धेरै किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालय, वल्र्ड भिजन र आफ्नै पहलमा उनीहरुले गाउँमा अलैँची सुकाउने आठवटा भट्टीसमेत राखेका छन् । गाउँमा कहीँ व्यक्तिगत रुपमा अलैँची खेती लगाइएका छन्, कतै सामूहिक रुपमा । पसगाउँ–९ मा भने काम्रेदेवी अलैँची कृषक समूह र प्रगतिशील अलैँची कृषक समूहले सामूहिक रुपमा अलैँची खेती गरेका छन् ।

स्थानीय डम्बरबहादुर गुरुङका अनुसार २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अलैँची फस्टाउँदै गएको छ । बर्सेनि धान खेतीको सट्टा अलैँची लगाउने क्रम बढ्दो छ । गाउँका जङ्गल पनि अलैँची खेतीले भरिएका छन् । स्थानीय आशिष गुरुङ भन्छन् – “गाउँमा फ्रोंचे अलैँची कृषक समूहले झन्डै ३०० रोपनी क्षेत्रफलमा अलैँची लगाएको छ, व्यक्तिगत रुपमा पनि अलैँची लगाउनेहरु थुप्रै छन् ।” मनग्य कमाइ हुनेभएपछि अलैँची खेतीमा आकर्षण बढ्दै गएको छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार अलैँची खेतीमा कृषकको माग थेग्नै नसकिने छ । किसानले यस वर्ष ३५ लाख बिरुवा माग गरेका छन् । तर, कार्यालयले यस वर्ष चार लाख ३० हजार बिरुवा वितरण गरेको बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यालयको अनुदान र कृषक आफैँले गरी किसानले करिब १२ लाख बिरुवा यस वर्ष रोपेका छन् ।

जाजरकोट, दैलेख, बझाङ, सुर्खेतलगायतका किसानले करिब १० लाख अलैँचीका बिरुवा माग गरेका छन् । आगामी वर्ष करिब ७० लाख अलैँचीका बिरुवा उत्पादन गर्ने कार्यालयको लक्ष्य छ । जिल्लाका इलमपोखरी, सिउरुङ, भुलभुले, खाँचे, छिनखोला, भोंजे, घाम्राङ, पसगाउँ, फलेनीलगायत क्षेत्रमा अलैँचीका बिरुवा उत्पादन भई वितरण भइरहेको छ ।

जिल्लामा गतवर्ष ६३ मेट्रिक टन अलैँची उत्पादन गरेर किसानले रु १२ करोड ६३ लाख आम्दानी गरेको अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष १२० मेट्रिक टन उत्पादन हुने र करिब रु २५ करोड आम्दानी हुने अनुमान छ । अलैँचीको बिरुवाको रु १२ मूल्य निर्धारण गरिएको छ । पुरानो गाँजबाट उत्पादित बिरुवाको मूल्य प्रतिबिरुवा रु १० तोकिएको छ । बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की र पसगाउँलगायतका किसानले अलैँची खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् ।

अलैँचीको बजार मूल्य प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार १५० सम्म छ । करिब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलैँची खेती गर्मी र जाडोमा हुने दुईथरिका हुन्छन् । जिल्लामा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article सर्पले डस्दा एक जनाको मृत्यु
Next Article सरस्वती उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

बेइजिङको नयाँ विमानस्थलले छ लाख रोजगारी सिर्जना गर्ने

57 years ago
काठमाडौँ - KTMविश्व

रुसी विदेशमन्त्रीले हिटलरको जरा यहुदी भनेपछि रुसविरुद्ध उर्लियो इजरायल

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यसरी हैरान भयो दुई पुरुषबीचको यौनसम्बन्धले प्रहरी

57 years ago
काठमाडौँ - KTMसमाज

हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?