६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा प्रशिक्षण गर्दै

१६ आश्विन २०७८, शनिबार ०८:५९

असोज १६ , काठमाडौँ , न्युज कारखाना । नेकपा माओवादी केन्द्र तेह्रथुमले जिल्लाका ६ वटै पालिकामा पार्टी प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । ११ असोजमा आठराई गाउँपालिकाबाट केन्द्रले प्रशिक्षण सुरु गरेको हो । 

जिल्लाको ४ गाउँपालिका र १ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ । शनिबार लालीगुराँस नगरपालिकामा सञ्चालन भइरहेको छ । पार्टी सुदृढिकरणका साथै सदस्यता नवीकरण लगायतको विषयमा प्रशिक्षण गराइएको थियो । पार्टीका सदस्यले असोज मसान्तसम्म सदस्यता नवीकरण गरि सक्नुपर्ने समय छ ।

त्यस्तै, ४ कात्तिकमा सेल तथा टोल कमिटीको भेला, १३ कात्तिकमा वडा सम्मेलन, ४ मंसिरदेखि पालिका र प्रदेश सम्मेलन र ११-१३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने तय भएको जिल्ला संयोजक इन्द्र इम्सङले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या