२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कांग्रेस सुदूरपश्चिम : नेतृत्व चयनका लागि मतदान शुरू, तीन जना सदस्य निर्विरोध

१८ मंसिर २०७८, शनिबार ११:४७

मंसिर १८, धनगढी | नेपाली कांग्रेस सुदूरपश्चिमकाे प्रदेश नेतृत्व चयनका लागि मतदान शुरू भएकाे छ । शनिबार बिहान ८ बजेदेखि मतदानकाे कार्यसूची तय गरिएको भएपनि झण्डै दुई घण्टा ढिलाे गरी मतदान शुरू भएकाे निर्वाचन समितिले जनाएको छ ।

धनगढीस्थीत निर्माण व्यवसायी समितिकाे हलमा शुरू भएकाे मतदानमा ९ जिल्लाबाट आएका प्रतिनिधिले मत हाल्ने क्रम जारी छ ।

८ जना पदाधिकारीसहित ५६ पदका लागि मतदान भइरहेकाे छ । ती पदका लागि पूर्व भाैतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर र कैलालीका पूर्वजिविस सभापित नारायण मिश्र प्यानलसहित उम्मेदवारी दिएका छन् ।

दुवै प्यानलबाट एक सय ७९ जनाकाे उम्मेदवारी परेकाे छ भने भूगाेलतर्फ तीन जना सदस्य निर्विरोध चयन भएका छन् ।

कैलालीबाट पुष्पा भट्ट, डडेल्धुराबाट तिलकराज जाेशी र निर्मला बाेगटी सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान