२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन सम्बन्ध राख्न नचाहाने अनौठो स्वभावका युवा, यस्तो छ कारण !

३ पुष २०७८, शनिबार १०:२३

पुस ३, काठमाडौँ, एजेन्सी | अमेरिकाका धेरै व्यक्तिहरूमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ। रिपोर्टका अनुसार यहाँ मानिसहरूमा यौन चाहाना हराउँदै गएको छ। लगभग ३० प्रतिशत व्यक्तिहरूले सर्भेका क्रममा कम्तीमा पनि एक वर्षदेखि यौन सम्बन्ध नराखेको बताए। अनुसन्धानकर्ताका क्रममा नेशनल सर्भे अफ फेमिली ग्रोथको सन् २०११ र २०१९ को डाटाहरू तुलना गर्दा अमेरिकी युवाहरूमा यौन चाहाना कमी हुँदै गएको पाइएको हो।

डाटाका अनुसार अमेरिकी युवाहरूले कम मात्रा यौन सम्बन्ध गरिरहेका खुलेको छ। आफ्नो पार्टनर हुँदाहुँदै पनि शारीरिक सम्बन्धप्रति इच्छा नदेखाएको पत्ता लागेको छ। सर्भेमा सहभागी केही महिलाहरूले केही वर्षसम्म नै यौन सम्बन्ध नराखेको खुलेको छ। रिपोर्टका अनुसार पार्टनरसँग बस्ने वा विवाहित मानिसहरूभन्दा एक्लै रहनेहरूको संख्या धेरै पाइएको छ। सर्भेका अनुसार ५ प्रतिशत विवाहितहरूमध्ये कतिले एक वर्षसम्म पनि यौन सम्बन्ध नराखेको खुलेको छ।

किन यस्तो हुन्छ ?

अमेरिकी समाज शास्त्री तथा मनोवैज्ञानिकहरूले युवाहरूमा यौन चाहानामा कमी आउनुको कारण पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेका छन् । स्कट साउथ र लेई लेईले आफ्नो अनुसन्धानबाट केही तथ्यहरू पत्ता लगाएका छन्। उनीहरूका अनुसार लामो समयसम्म सम्बन्धमा नरहनु, विवाह र सामाजिक रीतिरिवाज, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अत्यधिक मदिरा सेवन, भिडियो गेमको लत, पोनोग्राफी जस्ता कुराले यौन जीवन बर्बाद बनाउँछ। विशेषज्ञका अनुसार कोरोनाका कारण आइसोलेसनमा बस्नुपर्ने भएकाले पनि विनायौन सम्बन्ध रहने बानी परेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ