2026-06-16 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ल्यापटपले कतिसम्म धान्नसक्छ इन्टरनेट स्पिड ?

2021-12-24

पुस ९, काठमाडौँ | कम्प्युटरले तपाईंको इन्टरनेट स्पिडलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्नुअघि कम्प्युटरले इन्टरनेट कसरी प्रयोग गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । कम्प्युटरहरू राउटरमा तार (इथरनेट) वा वायरलेस (वाई-फाई) जडानमार्फत इन्टरनेटमा जाेडिन्छन् ।

इन्टरनेट सेवाप्रदायकद्वारा प्रदान गरिएको ब्यान्डविथ तपाईंको कम्प्युटरमा मोडेम र राउटरको मद्दतले डेलिभर गरिन्छ । तपाईंले आफ्नो वेब ब्राउजरमा कुनै एक वेबसाइट सर्च गरेपछि राउटर र मोडेमले तपाईंको रिक्वेस्ट (अनुरोध) आईएसपीसम्म पुर्‍याउन मद्धत गर्छ ।

त्यसपछि आईएसपीले उक्त रिक्वेस्टलाई रिट्राइभ गरी कम्प्युटरमा फिर्ता पठाउँछ । तपाईंको कम्प्युटरले रेडियो फ्रिक्वेन्सी प्रयोग गरेर हावामार्फत तपाईंको वायरलेस राउटरसँग कनेक्ट गर्छ ।

यो ताररहित जडानका लागि प्रयोग गरिने वायरलेस नेटवर्किङ प्रविधिलाई वाई-फाई (Wi-FI) भनिन्छ । एकपटक तपाईंको राउटरले वाई-फाईमार्फत तपाईंको रिक्वेस्ट प्राप्त गरेपछि, यसले तपाईंको रिक्वेस्ट आईएसपीकहाँ पठाउँछ ।बजारमा रहेका आधुनिक कम्प्युटरका वायरलेस एडाप्टर प्राय सबैले १००० एमबीपीएस १ जीपीएस इथरनेट स्पीड सपोर्ट गर्छन् । तर पनि कतिपय वायर्ड एडाप्टरले १०० एमबीपीएसभन्दा धेरै स्पिड नदिन सक्छ ।

त्यसैले तपाईंले नयाँ कम्प्युटर किन्दा कम्पनीकै वेव साइटमा गएर सबै विवरण बुझेर मात्र किन्दा उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ