पुस २३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति , सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पुर्यायवापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित हुनुभएको छ ।

एजुकेसन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति , सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पुर्यायवापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित हुनुभएको छ ।

एजुकेसन"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपुरथिमि नगरप्रमुख श्रेष्ठ सम्मानित

२०७८, २३ पुष शुक्रबार ०६:४३

पुस २३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति , सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पुर्यायवापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित हुनुभएको छ ।

एजुकेसन भ्वाइस नेपालद्वारा  आज मध्यपुरथिमिमा आयोजित कार्यक्रममा  उहाँलाई संस्थाका अध्यक्ष रमेश गिरीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “मध्यपुरथिमि नगरपालिका चार वर्षअगाडि कस्तो थियो, आज कस्तो छ, यहाँका बासिन्दाले मात्रै हैन, थिमि आउने जो कोहीले अनुभवन गर्न सक्छन्, थिमि विकासमा उत्कृष्ट ३ मा पर्न सफल भएको छ ।” कार्यक्रममा नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले मध्यपुरथिमिको विकासको चर्चा गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति र महासङ्घ भक्तपुरका सल्लाहकार एवं प्रशिक्षक पुष्करराज बुढाथोकीले पत्रकारिता क्षेत्रको भविष्य र अवसरका बारेमा चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने