दोलखा जिल्ला मार्बु गा.बि.समा जन्मिनु भएको ओङ्बु शेर्पाको पहिलो प्रस्तुति आत्मा दुखैले टि टाइम म्युजिकबाट सर्बजनिक भएको छ । हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको शेर्पाले गीत संगीतलाई माया गर्दै पहिलो एल्बम बजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दोलखा जिल्ला मार्बु गा.बि.समा जन्मिनु भएको ओङ्बु शेर्पाको पहिलो प्रस्तुति आत्मा दुखैले टि टाइम म्युजिकबाट सर्बजनिक भएको छ । हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको शेर्पाले गीत संगीतलाई माया गर्दै पहिलो एल्बम बजा"/>
२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

ओङ्बु शेर्पाको पहिलो प्रस्तुति सार्बजनिक (भिडियो सहित)

७ भाद्र २०७३, मंगलवार १५:५९

दोलखा जिल्ला मार्बु गा.बि.समा जन्मिनु भएको ओङ्बु शेर्पाको पहिलो प्रस्तुति आत्मा दुखैले टि टाइम म्युजिकबाट सर्बजनिक भएको छ । हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको शेर्पाले गीत संगीतलाई माया गर्दै पहिलो एल्बम बजारमा ल्याएका हुन् ।

यस गीतमा शब्द रचनाकार हुनुहुन्छ दोलखा जिल्लाकै चंखु १ लुवाङ्शाका कर्मा शेर्पा, उहाँ पनि हाल मलेशियामै हुनुहुन्छ भने  स्वर ओङ्बु शेर्पा र सीता माझीको रहेको छ | त्यस्तै लय सीता माझीको रहेको छ ।यस गीतलाई संगीत सम्योजन इन्द्र जिसीले गर्नुभएको छ भने बजार ब्याबस्थापन टि टाइम  म्युजिक प्रा.लिले गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का