2026-09-03 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती युद्धपोत रुसको पनडुब्बीसँग ठोकिएपछि…

एजेन्सी | बेलायती जलसेनाको युद्धपोत रुसी हन्टर किलर पनडुब्बीसँग आन्ध्र महासागरको उत्तरी भागमा ठोकिएको छ । शतियुद्धपछि पहिलोपटक रुस र बेलायतका जहाजहरू एक आपसमा ठोकिएका हुन् । रुसी पनडुब्बी स्कटल्यान्डभन्दा २०० माइल उत्तरतर्फ पानीमुनि तैरिरहेको बेलामा बेलायतको एचएमएस नर्थम्बरल्यान्ड त्यसलाई खोज्दै पुगेको थियो ।

उक्त पनडुब्बीले इन्टरनेट प्रवाह गर्ने समुद्रमुनिको तार काटिदिने आशंका गर्दै बेलायती जहाज पठाइएको थियो । उक्त जहाजमा ध्वनि सुन्ने यन्त्र पनि जडान गरिएको थियो । पनडुब्बीको गतिविधिबाट आउने ध्वनि त्यसले सुन्ने अपेक्षा थियो ।

बेलायती जहाजमुनि रुसी पनडुब्बी आइपुगेको थियो । पनडुब्बी ठोकिएपछि बेलायती जहाजको ध्वनि यन्त्रमा क्षति पुगेको थियो र बेलायती क्रुले मिसन त्यागेर मर्मतका लागि जलसेना अड्डामा फर्किनुपरेको थियो । नेवी सेनाले उक्त घटनालाई दुर्घटनाको संज्ञा दिएको डेली मेलमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही