२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलबाट युरोपका हजारौँ खाली विमान किन उडे ?

२९ पुष २०७८, बिहीबार ११:०२

पुस २९, काठमाडौँ | माग झन्डै खाली भएपनि युरोपमा हजारौँ यात्रुवाहक विमान यो हिउँदमा खाली उडेका छन् । उडान भर्ने र अवतरण गर्ने ठाउँलाई दुरुस्तै राख्न न्यून हवाइयात्राको माग भएका समयमा पनि उनीहरुले खाली नै भएपनि विमान उडाएका हुन् । विमान उद्योगले सिर्जना गरेको जलवायु परिवर्तन र कार्बन प्रदूषणमा अन्तर्राष्ट्रिय चिन्ता बढेकै समयमा यो पछिल्लो कदमप्रति विवाद र आक्रोश दुबै बढेका छन् ।

विमानस्थलका प्रतिनिधिहरुले भने यसको प्रतिरक्षा गरेका छन् । व्यावसायिक सम्भाव्यता, कनेक्टिभिटी र प्रतिस्पर्धी क्षमता कायम राख्नका लागि यो आवश्यक भएको तर्क उनीहरुको छ । विमान सेवाहरुले यसलाई प्रयोग गर्नुस् वा गुमाउनुहोस् भन्ने विषयमा अभिव्यक्ति समेत दिएका छन् । यसलाई युरोपेली आयोगले स्थापना गरेको हो । यो ईयूको कार्यकारी निकाय हो, जसलाई २०२० मा मार्चमा निलम्बन गरिएको थियो । त्यति बेलादेखि विमानस्थल खुला राख्न पाएको ५० प्रतिशत प्रयोग भएका छन् । यो गृष्म कालिन अवधिमा यो तथ्यांक ८० प्रतिशत पु–याउने लक्ष्य राखिएको छ ।

ओमिक्रोन भेरियन्टले माग ओरालो लागेपछि जर्मन ध्वजावाहक लुफ्थान्सा ती विमान सेवा कम्पनी मध्येको एक हो, जसले ३३,००० को हाराहारीमा उडान कटौती गरिसकेको छ । हिउँदको समयमा खुला राख्ने मापदण्ड पुरा गर्न यसले अझै १८,००० उडान भर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ