प्रकाश धौलाकोटी | भदौ ९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गस्थित टुं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | भदौ ९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गस्थित टुं"/>
2026-09-07 09:48 PM
काठमाडौँ - KTM

वतावरणमैत्री पुर्वान्चल स्तरीय फुटबलमा आज सेमीफाइनलका खेल हुँदै

प्रकाश धौलाकोटी | भदौ ९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गस्थित टुंडिखेल मैदानमा जारी जिल्लाकै सर्वाधिक राशीको बातावरणमैत्री पुर्वाञ्चल स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सेमीफाइनल चरणका दुई खेल हुँदैछन् । 

सेमीफाइनल तर्फ पहिलो खेल एमवाईसी धरान र हिमालयन बहुउदेश्यीय सहकारी संस्था धनकुटाबीच अहिले ११ बजे बाट हुनेछ । यस्तै अर्को खेल इन्द्र दल गुल्म तेह्रथुम र आयोजक सिनियरबीच हुने खेल सन्चालन समिति संयोजक राजकुमार तुम्बाहाम्फेले बताउनुभयो । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा पुर्वाञ्चलका ३२ वटा टिम सहभागी थिए । प्रतियोगितामा विजेताले नगद १ लाख २० हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भाद्र २ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल भोलि हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित