२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ वर्षीय केटाले सेल्फी बेचेरै कमाए करोडौँ

२०७८, ७ माघ शुक्रबार ११:२०

एजेन्सी | विश्वमा प्रत्येक व्यक्तिको सपना हुन्छ धनी बन्ने । उ आफूसँग घर, बंगला, गाडीसहितको सुखमय जिवन होस् भन्ने चााहन्छ । तर यस्तो चाहना धेरैको अत्यधिक मिहिनेत पश्चात् पूरा हुने गर्छ । तर कतिलाई भने यसमा भाग्यले पनि साथ दिने गर्छ । 

तीमध्ये एक हुन् इन्डोनेशियाका एक २२ वर्षीय विद्यार्थी । इन्डोनेशियाको सेमाराङ्गमा बस्ने सुल्तान गुस्ताफ अल घोजालीले पाँच वर्षको अन्तरालमा खिचेको आफ्नो सेल्फीबाट करोडौँ आर्जन गरेका छन् । कम्प्युटर विज्ञानका विद्यार्थी उनले करिब हजारवटा सेल्फी नन फन्जिबल टोकन्स (एनएफटी) नामको डिजिटल कलेक्टिबल्समा राखे र यसलाई ओपन सी मार्केटप्लेसमा बिक्रि गरिदिए । 

सुल्तानले १८ वर्षदेखि देखि २२ वर्षसम्म दैनिक आफ्नो कम्प्युटर अगाडि कुनै प्रतिक्रिया बिना बसेर वा उभिएर सेल्फी खिचे । त्यसपछि उनले आफ्नो ती फोटो एनएफटीमा परिणत गरे र विक्रिका लागि ओपनसीमा राखे । उनले आफ्नो प्रत्येक फोटोको मूल्य ३ डलर राखे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते