<p>माघ ७, काठमाडौँ | जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । <br></p><p>किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् । </p><p>धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् । </p>
Related News


