२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी

२०७८, ९ माघ आईतवार ०८:५२

माघ ९, काठमाडौँ | काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा तालाबन्दी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । 

चर्को शुल्क फिर्ता लिन माग गर्दै आइतबार ७ विद्यार्थी संगठनले सिनामंगलमा प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा विप्लव निकट विद्यार्थीहरुले ताला लगाएका हुन् । सो क्याम्पसमा अध्ययनरत एमबिबिएस, विडीएस र बिएनएस–२०२१ ब्याचका विद्यार्थीहरु अतिरिक्त शुल्कको बिरुद्ध केही दिनदेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो