२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकहरु भन्छन् : ‘सहारा मरुभूमिमा हिमपात हुनु खतराको संकेत’

२०७८, १२ माघ बुधबार ०९:५३

एजेन्सी | सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात जारी छ। यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ। वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औल्याएका छन्। ४२ वर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो।

यहाँको अधिकतम तापक्रम औंसतमा ५८ देखि १०० डिग्री समेत मापन गरिने गरिएकोमा हिमपातसँगै यहाँकोे तापमान माइनस २ डिग्रीमा झरेको छ। हिमपातसँगै यस मरुभुमिको क्षेत्रफल पनि १० प्रतिशतले बढेकाले यसको आसपासका क्षेत्रमा खडेरी हुने सम्भावना रहेको वैज्ञानिकको दावी छ। यो मरुभूमि अल्जेरिया, चाड, इजिप्ट, लिबिया, माली, माँरिटानिया, मोरक्को, नाइजर, पश्चिमी सहारा, सुडान र टुयुनिशिया गरी ११ देशमा फैलिएको छ।

जमीनबाट १ सय ० मिटर उचाइमा रहेको सहारा मरुभूमिमा जलवायु परिवर्तनका कारण हिमपात भएको अनुमान गरिएको छ। वल्र्ड इकोनोमिक फोरमका अनुसार ग्यास उत्सर्जनमा कमी ल्याए मात्रै हिमपात रोकिन सक्ने सम्भावना रहेको बताईएको छ। विश्वकै गर्मी हुने मरुभूमिको रुपमा चित्रण गरिएको यस मरुभूमिमा यसअघि सन् १०७९, २०१६, २०१८, र २०२१ मा पनि हिमपात भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस