2026-09-19 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकको विज्ञापनमा कतिले दिए आवेदन ?

माघ १३, काठमाडौँ | स्थायी शिक्षकका लागि दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । 

शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमकि  र माध्यमिक तहमा गरी साढे १७ हजारका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा कुल साढे दुई लाखभन्दा बढीले आवेदन दिएको आयोगले जनाएको छ । यो कुल मागभन्दा १२ गुणाले बढी हो । प्राथमिक तहमा आवेदन दिने समय अझै बाँकी रहेकाले यो संख्या थप बढ्ने छ । 

आयोगका अनुसार, सबैभन्दा धेरै आवेदन प्राथमिक तहमा परेको छ । आवेदन दिने म्याद चार दिन बाँकी हुँदा प्राथमिक तहको स्थायी शिक्षक बन्न ९७ हजार २९ जनाले फाराम भरिसकेका छन् । निम्नमाध्यमिक विद्यालयमा ८६ हजार ९१४ र माध्यमिक तहमा ३६ हजार ५५२ को आवेदन परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई