2026-07-25 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना भन्दै घुसपैठ गर्ने बहानामा रुस

माघ २१, काठमाडौँ | रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन्। 

“हामीसँग जानकारी छ, रुसीहरूले आक्रमणको बहाना बनाउन चाहन्छन्। एउटा विकल्प भनेको रूसी सरकारले युक्रेनी सेना वा खुफिया सेनाद्वारा रूसी सार्वभौम क्षेत्र वा रूसी भाषी मानिसहरू विरुद्ध नक्कली आक्रमण गर्ने योजना बनाइरहेको देखिन्छ। पेन्टागनले रूसले केही ग्राफिक प्रचार भिडियोहरू उत्पादन गर्न गइरहेको र जसमा शवहरू र शोक गर्नेहरू चित्रण गर्ने अभिनेताहरू समावेश गर्ने र परिस्तथतिलाई भड्काउँने तर्फ उद्दत रहेको टिप्पणी गरेको छ ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले रुसले आफ्नो छिमेकीमाथि आक्रमण गर्ने तयारी गरेको आरोप लगाएपछि युक्रेनको अवस्था विगत केही महिनादेखि बिग्रिएको छ।

रुसले बारम्बार कुनै पनि देशमा आक्रमण गर्ने योजना नभएको बताउँदै आएको छ तर आफूले उपयुक्त ठानेमा आफ्नो सार्वभौम क्षेत्रभित्र सेना सार्ने अधिकार सुरक्षित रहेको पनि दोहोर्याएको छ। रुसले युक्रेन लगायत पूर्वतिर विस्तार गर्ने नाटोको योजनाले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा रहेको चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक