कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बसको ठक्करबाट एकको मृत्यु , १ जना गम्भीर घाइते

२०७३, १० भाद्र शुक्रबार १२:५१

कमल बेल्बासे/भदौ १०, कपिलवस्तु । कपिलवस्तुमा आज दिउंसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का १ जना गम्भीर घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ आइरहेको लु ५ प ४१९० नम्वरको मोटरसाइकलाई शिवराज नगरपालीका स्थीत गड्गौढामा चन्द्रौटाबाट कृष्णनगर जांदै गरेको लु १ ख ४६६८ नम्वरको बसले  ठक्कर दिंदा अर्घाखांची जलुके ६ सातमारका ४५ बर्षिय  मोटरसाइकल चालक चेतनारायण श्रेण्ठको घटनास्लमै मृत्यु भएको छ । 

सोही मोटरसाइकमै रहेका अर्घाखांची जलुके ६ लांपेकी ५५ बर्षिय हरिकला थापा गम्भीर घाइते भएकी छन् । उनको अवस्था समेत गम्भीर रहेकाले स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी बुटवल तर्फ पठाइएको छ ।  ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान