भदौ १०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले पश्चिमाञ्चल स्तरिय दोश्रो औद्योगिक व्यपार मेलाबाट ९ लाख रुपिया मुनाफा गरेको छ । संघले व्यपार मेलामा भएको आर्थिक कारोबारलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै ९ लाख ५ हजार ५८५ रुपिया मुनाफा गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले पश्चिमाञ्चल स्तरिय दोश्रो औद्योगिक व्यपार मेलाबाट ९ लाख रुपिया मुनाफा गरेको छ । संघले व्यपार मेलामा भएको आर्थिक कारोबारलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै ९ लाख ५ हजार ५८५ रुपिया मुनाफा गरेको"/>
2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार मेलाबाट संघलाई ९ लाख मुनाफा

भदौ १०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले पश्चिमाञ्चल स्तरिय दोश्रो औद्योगिक व्यपार मेलाबाट ९ लाख रुपिया मुनाफा गरेको छ । संघले व्यपार मेलामा भएको आर्थिक कारोबारलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै ९ लाख ५ हजार ५८५ रुपिया मुनाफा गरेको जानकारी दिएको  छ ।

शान्ति समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलिया आधार मुल नाराका साथ कृषि, पर्यटन, उद्योग, व्यवार एवं सुचना प्रविधिको विकास गराउने उद्देश्यले १२ दिन संचालित मेलाले आफनो लक्ष्य पुरा गरेको संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रिले बताउनु भयो । मेलामा जिल्ला स्तिथ महत्पुर्ण एतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तुपको आकारमा मेलाको मुल गेट निर्माण गरि विश्वमा नै रामग्रामलाई चिनाउन सफल भइएको अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार सुचना प्रविधि संगै जिल्लाका कृषि, उद्योगबाट उत्पादित बस्तु, पर्यटकिय स्थल त्रिवेणी धाम, मदार बाबा स्थान, बालमिकी आश्रम, रामग्राम स्तुप पन्डिपुत, थारु भिलेज, दाउन्नेदेवी, मौलाकालि मन्दिर, नन्दन ताल लगायतका क्षेत्रको प्रदर्शन, वृत्तचित्र र  ब्रोसर मार्फत व्यापक प्रचार प्रसार गरि संघले आफनो लक्ष्य पुरा गरेकोे बताउनु भयो ।

मेलामा टिकट विक्री, बाल उद्यान, स्थल निर्माण, प्रायजोकहरुबाट ८१ लाख ४ हजार ९५२ रुपिया आम्दानी भएको छ भने सांकृति, सुचना संचार, ईन्धन यातायात, कृषि पर्यटन प्रबद्र्धन, प्रचार प्रसार, विद्युत खानेपानी लगायतका विभिन्न शिर्षकहरुमा ७१ लाख ९९ हजार ३६७ रुपिया खर्च भई ९ लाख रुपिया मुनाफा भएको संघका कोषाध्यक्ष राजेश कुमार गुप्तले सम्मेलनमा जानकारी दिनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई