2026-09-09 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध गर्ने – बेलायती प्रधानमन्त्री

फागुन ८, काठमाडौँ । रुसले “सन् १९४५ पछि युरोपमा सबैभन्दा ठूलो युद्ध” को तयारी गरिरहेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको आसन्न आक्रमणको सम्भावनामा बीबीसीलाई यसरी व्यक्त गरेका छन्। “सबै संकेतहरूले सुझाव दिन्छ कि योजना, निश्चित अर्थमा, पहिले नै सुरु भइसकेको छ” उनले भनेका छन्।

उनले बीबीसीका सोफी रावर्थसँग एक अन्तर्वार्तामा बोल्दै भनेका छन्, ‘सबै संकेतहरूले केही अर्थमा योजना शुरु भइसकेको देखाएको छ ।’उनका अनुसार रुसले युक्रेनको राजधानी कीभलाई घेरेर आक्रमण गर्ने योजना बनाएको गुप्तचरको भनाइ छ ।

म्युनिखमा विश्व नेताहरुको वार्षिक सुरक्षा सम्मेलनको बैठकबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै युक्रेनी सीमामा रुसले सेनाको संख्या बढाएर १ लाख ९० हजार पुर्याएको अमेरिकाले जनाएको छ ।

पश्चिमी अधिकारीहरूले रुसले अब, मौका छोपेर जुनसुकै बेला आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग