भदौ ११, भोजपुर । प्रतिबन्धित कालो ‘गुजुरगानो’ बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चम्पे– २ का ४३ वर्षीय रमेश सापकोटा, चम्पे– ५ का ५३ वर्षीय विपि थापा, सुनसरी धरान १६ का ५० वर्षीय प्रवश मगर, इटहरी– ९ का ४५"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, भोजपुर । प्रतिबन्धित कालो ‘गुजुरगानो’ बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चम्पे– २ का ४३ वर्षीय रमेश सापकोटा, चम्पे– ५ का ५३ वर्षीय विपि थापा, सुनसरी धरान १६ का ५० वर्षीय प्रवश मगर, इटहरी– ९ का ४५"/>

2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालो गुजुरगानो बिक्री गर्ने पक्राउ

भदौ ११, भोजपुर । प्रतिबन्धित कालो ‘गुजुरगानो’ बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चम्पे– २ का ४३ वर्षीय रमेश सापकोटा, चम्पे– ५ का ५३ वर्षीय विपि थापा, सुनसरी धरान १६ का ५० वर्षीय प्रवश मगर, इटहरी– ९ का ४५ वर्षीय युगेन्द्र सापकोटा, सोहि ठाउँका ३५ वर्षीय लीलाराज तामाङ र मोरङका गणेश भनिने घनश्याम पोख्रेल रहेका छन् । उनीहरुलाई बिहीबार प्याउली बजारबाट प्रहरीले नियन्त्रमा लिएको थियोे । 

पक्राउ परेका विरुद्ध जिल्ला वन कार्यलयले मुद्दा चलाएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई