2026-09-19 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मतदाता नामावलीको त्रुटि सच्याउनुपर्ने भएमा ईमेल वा फ्याक्सबाटै निवेदन दिन सकिने

फागुन १०, काठमाडौँ । सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले यसअघि दर्ता गरेको विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ । विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ ।

मतदाता नामावलीमा आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा ईमेल वा फ्याक्सबाट निवेदन दिन सकिने भएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले यसअघि दर्ता गरेको विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ ।

त्यस्तै मतदाता परिचय पत्र हराए वा नाश भए आउँदो फागुन २० सम्म प्रतिलिपिका लागि निवेदन दिन सकिने छ ।

त्यस्ता मतदाताले प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।यसअन्तर्गत आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई