२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनसाथीको खोजिमा रहेका सबैका लागि ‘विहे नेपाल’ एप सार्वजनिक

२०७८, १३ फाल्गुन शुक्रबार ०७:२६

फागुन १३, काठमाडौं । आफुलाई सुहाउदो जीवनसाथी खोज्न र रोज्न सघाउने उद्देश्यसहित ‘विहे नेपाल’ एप देशभर  सार्वजनिक भएको छ । रावा सफ्टवेयरले बनाएको यो एप  बिहीवार आधिकारिक रूपमा सार्वजनिक भएको हो । 

देश तथा विदेशमा रहेका सबै एकल नेपालीले यस एपबाट आफ्नो मिल्दो जीवनसाथी खोज्न सक्छन्।

जीवनसाथी/दीर्घकालीन साथीको खोजमा रहेका सबैलाई लागि यो एप उपयोगी हुने कम्पनीको दाबी छ ।

‘सबै एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ विहे नेपालले अब उनीहरूलाई विशेषगरी दीर्घकालीन प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले एकअर्कासँग अन्तर्क्रिया गर्न सहज बनाएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत कात्तिकमै परीक्षणको रूपमा सार्वजनिक भएको एपमा तीन हजारभन्दा बढी प्रयोगकर्ता जोडिसकेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह