२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हाम्रा सेना युक्रेनलाई सहयोग गर्न जाँदैनन्, युक्रेन बाहिर नेटोसम्म आक्रमण भए युद्धको लागि तयार हुन्

२०७८, १३ फाल्गुन शुक्रबार ०८:३२

फागुन १३, काठमाडौं । अमेरिकाले युक्रेनमा आफ्नो सेना नपठाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

रुसले युक्रेनमा आक्रमण थालेको अवस्थामा युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने बाइडेनको भनाइ रहेको छ।

रुस–युक्रेन द्वन्द्वको विषयमा बाइडेनले भनेका छन्,‘हाम्रो सेना आज पनि त्यो द्वन्द्वको हिस्सा छैन र पछि पनि त्यसमा भाग लिनेछैन।’

युक्रेन आफैंले उसको युद्ध लड्नुपर्ने बताउँदै बाइडेनले नेटोसम्म रुसी आक्रमण आइपुगेको खण्डमा भने अमेरिका चुप नबस्ने उनको भनाइ।

‘हाम्रा सेनाहरु युरोपमा युक्रेनलाई सहयोग गर्न जाँदैनन् तर युक्रेन बाहिर नेटोसम्म रुसी आक्रमण भए अमेरिका युद्धको लागि तयार हुन्छ’ उनले भने।

यसअघि अमेरिकाले युक्रेनलाई आक्रमण गरे रुसमा कडा प्रतिबन्ध लगाउने बताएका थिए। हाल अमेरिका र उसका सहयोगीले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा पनि गरिसकेका छन्। सीएनएन र एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से