2026-09-09 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याटेलाइट तस्वीर: राजधानी कीवदेखि करिव २७ किलोमिटर टाढा छन् रूसी फौज

फागुन १७, काठमाडौँ । युक्रेन र रुसबीच तनाब जारी छ । यसैबीच रुस युक्रेनमाथि जित हाँशिल गरेको घोषणाको तयारीमा रहेको खुलेको छ । 

स्याटेलाइट-इमेजिङ कम्पनी म्याक्सार टेक्नोलोजीजद्वारा सार्वजनिक स्याटेलाइट इमेजमा देखिए अनुसार रूसको ठूलो फौज राजधानी कीवबाट लगभग २७ किलोमीटर टाढा एन्टोनोव हवाई अड्डासम्म पुगेका छन् । उक्त स्थानमा करिव ६५ किलोमिटर लामो सैन्य ट्रक र ट्यांक देखिएका छन् । अमेरिकी रक्षा विभाग पेन्टागनको अनुसार यूक्रेनको बोर्डरमा रहेका रूसकाप्रतिशत सेना यूक्रेन प्रवेश गरेका छन् ।

यूक्रेनको सेनाका अनुसार रूसी सेनाले खार्किव र कीवको बीचमा रहेको ओख्तिर सहरमा एक मिलिट्री बेसमा गोलाबारी गरेको छ, जसमा कम्तिमा ७० यूक्रेनी सैनिक मारिएका छन् । साथै युक्रेनको दावी अनुसार हालसम्मको युद्धमा लगभग पाँच हजार ३०० रूसी सैनिक मारिएका छन् । यूक्रेनी सेनाहरुले लगभग १५१ ट्यांक, २९ विमान र २९ रुसी हेलिकप्टर ध्वस्त पारेको दावी गरेका छन्। यता संयुक्त राष्ट्र मानवाधिकार कार्यालयले यूक्रेनमा ९४ सर्वसाधारणको मृत्यु र ३७६ नागरिक घाइते रहेको पुष्टि गरेको छ ।

पुटिनको धम्कि 

यता, संसारका धेरै देशहरुले यूक्रेनलाई मिलिट्री इक्विपमेन्ट  पठाएर मद्दत गरेका छन् । रूसले ति देशलाई चेतावनी दिँदै ति हतियार रूसको बिरुद्ध प्रयोग भए, त्यसको जिम्मेवारी सहयोग गर्नेवालाहरुनै हुनेछन् । यस अघि पनि पुटिनले 

नाटोलाई यूक्रेनको साथ दिएमा त्यसको प्रतिफल भोग्नुपर्ने धम्कि दिएको थियो । त्यस्तै, फिनल्याण्ड र स्वीडनलाई नाटोमा शामिल नहुन चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग