२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको क्षेप्यास्त्रले युक्रेनी बन्दरगाहमा रहेको बंगलादेशी जहाजलाई प्रहार,बंगलादेशी कर्मचारीहरुको मृत

२०७८, १९ फाल्गुन बिहीबार ०९:०६

फागुन १९, काठमाडौँ । रुस र युक्रेनबीच चलिरहेको युद्धमा बंगलादेश समेत मुछिएको छ । 

युद्धको आठौं दिन रुसको क्षेप्यास्त्रले युक्रेनी बन्दरगाहमा रहेको बंगलादेशी जहाजलाई प्रहार गरेको छ । त्यस जहाजमा रहेका एक कर्मचारीको मृत्यु भएको बताइएको छ । 

युक्रेनी सञ्चारमाध्यमका अनुसार, रुसले बिहीवार किएभमा अनेकौं हवाई आक्रमण गरेको थियो । त्यसमा बांग्लार समृद्धु नामक जहाज पनि परेको छ । त्यसमा रहेका बंगलादेशी कर्मचारीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु