2026-09-09 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी आक्रमणले युरोपकै ठूलो आणविक उर्जा केन्द्रमा लागेको आगो नियन्त्रणमा

फागुन २०, काठमाडौँ । युक्रेनको दक्षिण पूर्वमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा शुक्रबार बिहान आगलागी भएको थियो । उक्त आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको छ। युक्रेनको आकस्मिक सेवाले जापोरिजिया आणविक ऊर्जा केन्द्रमा लागेको आगो नियन्त्रणमा आएको पुष्टि गरेको हो। 

रुसको लगातारको आक्रमणले आगलागी भएको र आगो निभाउन कठिन भएको युक्रेनले बताएको थियो । प्लान्टमा कुनै क्षति नभए पनि आगो प्लान्टमा फैलिन सक्ने आशंका गरिएको थियो।

युक्रेनको आपतकालीन सेवाले सुरुमा उनीहरूलाई त्यहाँ जान अनुमति नदिएको बताएको छ। तर पछि उनीहरुले अनुमति पाएर एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। उक्त आगलागीमा कुनै मानवीय क्षति भएको छैन। 

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि ट्विट गरेर रुसी सैनिकले युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको जानकारी दिएका थिए। उनले ट्विट गर्दै विश्वलाई सहयोगको अपिल गर्दै यो पावर प्लान्ट खतरामा रहेको बताएका थिए। यसपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जेलेन्स्कीसँग फोनमा कुरा गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग