१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्ने देशलाई युक्रेन युद्धमा संलग्न मानिने : रुसी राष्ट्रपति

२२ फाल्गुन २०७८, आईतवार ०६:३६

फागुन २२, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नो फ्लाई जोन लगाउने देशलाई युक्रेनको युद्धमा सम्लग्न मानिने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी स्वामित्वको एयरलाइन्स एरोफ्लोटका उडान परिचारकहरूसँगको भेटमा युक्रेनमा नो-फ्लाई जोन लगाउने कुनै पनि देशलाई युक्रेनमा युद्धमा संलग्न मानिने बताएका छन्।

'हामी यस दिशामा उठाइएका कुनै पनि कदमलाई त्यस देशमा सशस्त्र विद्रोहमा सामेल हुने रूपमा लिनेछौँ,' रुसी राष्ट्रपतिले भने, 'सैन्य सन्दर्भमा, नो-फ्लाइ जोन भन्नाले कुनै पनि विमान त्यस क्षेत्रमा प्रवेश गर्न सक्दैन ताकि आक्रमण वा निगरानीलाई रोक्न सकून् । यहाँ विमानलाई सम्भावित रूपमा खसाल्न यो सेनाद्वारा लागू गरिन्छ ।'

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नो फ्लाई जोन घोषणा नगरेकोमा नेटोको आलोचना गर्दै यसलाई "कमजोरी" र "एकताको अभाव" भनेका थिए । यसले अन्य देशहरूमा युद्धको जोखिम बढाउन सक्ने नेटोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना