2026-09-09 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान, सिरिया र उत्तर कोरियालाई उछिन्दै सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश रुस

फागुन २३, काठमाडौँ । युक्रेनका केही क्षेत्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजान आंशिक युद्ध विरामका घोषणा भएका छन्। यद्यपी त्यो युद्धको अन्त्य होइन। रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आतंकवादी भनेका छन्। यसरी आक्रमण जारी राख्दा रुसमाथि विश्वभरका विभिन्न देशले धेरै क्षेत्रमा प्रतिबन्धको घोषणा गरेको छ।

रुसविरुद्ध अमेरिकाले कडा आर्थिक प्रतिबन्ध लगाएको छ। हवाई, व्यापारजस्ता विविध विषयमा प्रतिबन्धको घोषणा भएका हुन्।

बीबीसीका अनुसार रुस इरान, सिरिया र उत्तर कोरियालाई उछिन्दै सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ।

कोस्टेलम डट एआई वेबसाइटका अनुसार रुसमाथि यसअघि फेब्रुअरी २२ सम्म नै २ हजार ७५४ शीर्षकमा प्रतिबन्ध लागेको थियो।

यतिबेला अन्य हजारौं शीर्षकमा प्रतिबन्ध लाग्दा रुसमाथि ५ हजार ५३२ शीर्षकमा प्रतिबन्ध लागेको छ।

उता इरानमाथि ३ हजार ६१६ शीर्षकमा प्रतिबन्धि लागेको छ। इरानपछि सिरिया र उत्तर कोरियामा धेरै प्रतिबन्धात्मक नियम लागू भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग