रबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन "/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

नवलपरासीमा प्रहरीद्धारा ६ लाख बराबारको कुखुरा चल्ला नष्ट

१२ भाद्र २०७३, आईतवार ११:०५

रबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन पत्रकार व्यापारी स्थानीयहरुको रोहबरमा नष्ट गरेको हो । 


जहदा गाविस वार्ड नम्बर ५ धनेवा बाट बिहान आठ बजे नायक निरिक्षक अंगद हरिजनको नेतृत्वमा रहेको गस्ती टोलीले १६७ कार्टुन कुखुराको चल्ला पक्राउ गरेको थियो । नवलपरासीको दक्षिणी नाकाहरु बाट पटकपटक कुखुराको चल्ला भित्रने गरेको विभिन्न समाचार माध्यममा प्रकाशन भएपछि प्रहरीले नाकाहरुमा छड्के गस्ती सुरु गरेको थियो । नवलपरासीको सिमावर्ती नाकाहरुमा प्रहरीको सक्रियता देखिएको छ ।


 केही नाकाहरुमा अहिले पनि कुखुराको चल्ला भित्रने गरेको स्थानियहरुको गुनासो रहेको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ