भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर"/>
2026-09-18 09:57 PM
काठमाडौँ - KTM

सामाजिक संजाल फेसबुकले परिमार्जन गर्यो पुरानो फिचर, यस्तो छ नयाँ फिचर !

भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर सार्बजनिक गरेको छ ।

फेसबुकले परमार्जित नयाँ फिचर अनुसार अब इडिटोरियल स्टाफले ट्रेण्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन् । यसै वर्षको सुरुवातमा फेसबुकलाई पुराना धारणाहरुलाई दबाएको र रिपब्लिकनलाई प्रोत्साहन गरेका आरोप लाग्दै आएको थियो ।

विगतमा फेसबुकमा काम गरिसकेका एक पत्रकारले फेसबुकले आफ्नो स्वार्थका लागि पुराना धारणा तथा सोच राख्ने खालका न्युज फिचरलाई दबाउने गरेको आरोप लगाएका थिए । यता फेसबुकले ब्लगमा पोस्ट गर्दै आफूहरुले गरेको आन्तरिक अनुसन्धाले आफ्नो ट्रेण्डिङ फिचरमा कुनै खराबी आएको तथ्य फेला नपरेको बताएको छ।

फेसबुकले भनेको छ, ‘हामी हाम्रो ट्रेण्डिङ फिचर परिमार्जन गर्दैछौं यसबाट प्रयोगकर्ताले धेरै ट्रेण्डिङ भएका न्युज फिचर हेर्न सक्ने छन् र आफूले चाहे अनुसार ट्रेण्डिङ टपिक बनाउन सक्नेछन्।’ उसले आफ्ना कर्मचारीहरु प्रयोगकर्ताले पोस्ट गरका फिचर समाचार भए–नभएको बारेमा अनुगमन गर्न सँधै तयारी अवस्थामा रहने जनाएको छ । फेसबुक आफ्ना विचार तथा धारणाहरु शेयर गर्ने एक उत्तम प्याटफर्म भएकाले प्रयोगकर्ताले आफूले चाहेको विषयमा छलफल गर्नुका साथै धेरै भन्दा धेरै जानकारी हात पार्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई