भदौं १३, ललितपुर । ललितपुरको सानेपामा आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित एकजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १३, ललितपुर । ललितपुरको सानेपामा आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित एकजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।  
९ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ - KTM

आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित १ जना पक्राउ

१३ भाद्र २०७३, सोमबार ०८:२०

भदौं १३, ललितपुर । ललितपुरको सानेपामा आकाशमा उडाइरहेको ड्रोन क्यामेरासहित एकजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।  

इन्टरनेसनल क्लवमा बजाज मोटरसाइकलको रियालिटी शो सुटिङ भइरहेको अवस्थामा प्रहरीले ड्रोनसहित एकजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाडौं गोर्कर्णेश्वर १३ का ३२ वर्षीय सगुन शेर्पा रहेको ललितपुर प्रहरीले जनाएको छ । 

सेतो रंगको ड्रोनमा चार वटा पखेटा  रहेको बताइएको छ । शेर्पालाई थप कारबाहीका लागि नागरिक उड्डन प्राधिकरणमा पठाएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक प्रयोजनका लागि भए प्रमुख जिल्ला अधिकारी सिडिओको अनुमति लिएर मात्र ड्रोन क्यामेरा उडाउन पाइने व्यवस्था सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन