द हिन्दु समाचार पत्रका अनुसार कतार एयवेजको फ्लाइट नम्बर क्युआर ५७९को जहाज स्थानीय समयअनुसार ३:४० मा दिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... द हिन्दु समाचार पत्रका अनुसार कतार एयवेजको फ्लाइट नम्बर क्युआर ५७९को जहाज स्थानीय समयअनुसार ३:४० मा दिल्"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँदिल्लीबाट कतारको दोहा उडेको जहाज पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण

२०७८, ७ चैत्र सोमबार ११:१८

चैत ७, काठमाडौँ । एजेन्सी। भारतको राजधानी नयाँदिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको जहाज सोमबार पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको छ।

द हिन्दु समाचार पत्रका अनुसार कतार एयवेजको फ्लाइट नम्बर क्युआर ५७९को जहाज स्थानीय समयअनुसार ३:४० मा दिल्लीबाट उडेको थियो। बिहान ७ बजेतिर आपतकाल घोषणा गरेर उक्त जहाज कराँची डाइभर्ट भएको थियो।

जहाजको कार्गो होल्डमा धुँवा निस्किएपछि जहाज डाइभर्ट गर्नुपरेको कतार एयरवेजले जनाएको छ।

जहाज कराँची विमानस्थलमा अवतरण हुँदा आपतकालीन उद्धारको सबै तयारी भइसकेको थियो।

सबै यात्रुहरूलाई सकुशल जहाजबाट निकालियो। घटनाबारे अनुसन्धान भइरहेको कतार एयरवेजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर