ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' "/>
२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने रुसलाई बाइडेनको चेतावनी

२०७८, ११ चैत्र शुक्रबार ०८:०२

चैत ११, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' बाइडेनले नेटोले के गर्छ भन्ने प्रश्नको जवाफमा भने,  'उस(रुस)ले (रासायनिक हतियार)प्रयोग गर्याे भने, हामी प्रतिक्रिया दिनेछौं । प्रतिक्रियाको प्रकृति (रासायनिक हतियार)प्रयोगको प्रकृतिमा निर्भर हुनेछ।'

यस्तै अमेरिकाले रुसलाई प्रमुख आर्थिक राष्ट्रहरूको क्लब जी२० बाट बाहिर निकाल्न समेत चाहेको छ । यद्यपि इन्डोनेसिया र अरूहरू असहमत भएका कारण यो तत्काल सम्भव नभएको उनले बताएका छन् । शुक्रबार पोल्याण्डको भ्रमणमा रहेका बाइडेनले युक्रेनी शरणार्थी संकटलाई प्रत्यक्ष रूपमा देख्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट