तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए । 

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धविरामका लागि आफ्नो भूभाग गुमाउने नगुमाउने निर्णय युक्रेन आफैंले गर्नुपर्ने- बाइडन

११ चैत्र २०७८, शुक्रबार १०:४३

चैत ११, काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडनले युद्धविरामका लागि आफ्नो भूभाग गुमाउने कि नगुमाउने निर्णय युक्रेन आफैंले गर्नुपर्ने बताएका छन् । 

तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए । 

नेटोको बैठकमा सहभागी हुन ब्रसेल्स पुगेका बाइडनले पत्रकार सम्मेलनमा बताए, ‘यो युक्रेनकै निर्णय हो । आफ्नो बारेमा उसैले निर्णय लिने हो । युक्रेनीहरूले गरिरहेको सहमति र वार्तामा म संलग्न छैन । उनीहरूले नै निर्णय लिने कुरा हो ।’

युद्धविरामका लागि भूभाग गुमाउन पनि युक्रेन तयार रहनुपर्छ भनी एक पत्रकारले गरेको प्रश्नमा बाइडनले यस्तो जवाफ दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा