2026-09-08 11:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको हवाई दुर्घटना

आज २७ मार्च । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः 

पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति

सन् १९९८ मा अमेरिकाको खाद्य तथा औषधि प्रशासनले भियग्रालाई अनुमति दिएको थियो । फाइजरको चक्की अमेरिकामा स्वीकृत भएको पुरुष नपुंसकताविरुद्धको पहिलो औषधि थियो । सन् २०१२ भियग्राबाट मात्र कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । 

बर्लुस्कोनी इटालीको सत्तामा

सन् १९९४  सिल्भियो बर्लुस्कोनी इटालीको शक्तिमा पुगेका थिए । २० वर्ष लामो राजनीतिमा बर्लुस्कोनी देशमा नीति तथा राम्रा कार्यभन्दा पनि विभिन्न स्क्यान्डलका कारण चर्चामा आए । कर ठगी गरेको आरोपमा सन् २०१३ मा उनलाई त्यहाँको अदालतले चार वर्ष जेल सजाँय तोकेको थियो ।

५८३ जनाको मृत्यु हुने इतिहासकै डरलाग्दो विमान दुर्घटना

सन् १९७७ मा स्पेनको टेनिराइफमा इतिहासकै खराब हवाई दुर्घटना भएको थियो । दुई ओटा बोइङ धावनमार्गमा ठोकिँदा ५८३ जनाको मृत्यु भएको थियो ।  

पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतिस्पर्धा

सन् १८७१ मा बेलायत र स्कटल्याण्डले पहिलो अन्तर्राष्ट्रिय रग्बी खेलमा प्रतिस्पर्धा गरेका थिए । संघ फुटबलजस्तै, रग्बी एक ब्रिटिश आविष्कार हो । आज, यो मुख्यतया ब्रिटिश राष्ट्रमंडल को ठूलो भाग मा एक लोकप्रिय खेल हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग