१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलेन्स्कीले अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने

१६ चैत्र २०७८, बुधबार ०७:५१

चैत १६, किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार अस्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसदलाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानाकारी दिएका छन् । 

मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिकार गरेको बताएका छन् । ‘युक्रेनले रसियाको अप्रत्याशित युद्धको सामना गर्दै उल्लेखनीय साहस र लचिलोपन देखाएको छ’, उनले भने ।

अस्ट्रेलियाले युक्रेनलाई ६५ लाख बराबरको आपतकालीन मानिवीय सहायत प्रदान गरेको छ । युक्रेनलाई सैन्य सहायता तत्काल आवश्यकता रहेको भन्दै अस्ट्रेलियाले ९१ लाख बराबरको रक्षा उपकरण दिनेसमेत अस्ट्रेलियाले बाचा गरेको छ ।

जेलेन्स्कीले संयुक्त राष्ट्र, अमेरिकी कंग्रेसदेखि जापानको संसदलाई सम्बोधन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता