भदौ १४, बेलायत | बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेल अन्तर्गत एक खेलाडीको टाउकोमा चोट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, बेलायत | बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेल अन्तर्गत एक खेलाडीको टाउकोमा चोट "/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

१६ सेकेण्डमै खेल रोकियो, खेलाडी बेहोस बने

१४ भाद्र २०७३, मंगलवार ०४:१४

भदौ १४, बेलायत | बेलायतमा फुटबल खेल सुरु भएको १६ सेकेण्डमै रोकिएको छ । सोमबार राति भएको नन लिग खेल अन्तर्गत एक खेलाडीको टाउकोमा चोट लागेपछि १६ सेकेण्डमै खेल रोकिएको हो । 

नर्विच युनाइटेड र सोहम टाउनबिचको खेलमा नर्विचका डिफेन्डर एण्डी इस्टो टाउकोमा चोट लागेपछि बेहोस भए । अर्का खेलाडीसँगको ट्याकलको क्रममा इस्टोको टाउको ठोक्किएको हो । सोमबार उनको ३० औं जन्मदिन पनि थियो ।

इस्टो बेहोस भएलगतै खेल रोकियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको तर मष्तिस्कमा असर भने नपरेको क्लबले जनाएको छ । रेम्यान लिग डिभिजन वन नर्थको खेल दुवै क्लबका प्रशिक्षकको परामर्शमा रोकिएको हो । 

– स्रोत : बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै